हिमालयन एभरेष्टद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
१२ फाल्गुन २०७९, शुक्रबार ०९:५८

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योेरेन्स इन्स्योरेन्स लिमिटेले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
इन्स्योरेन्सले क्लेम डिपार्टमेन्ट अन्तर्गत म्यानेजिरियल लेभलमा र एसिस्टेन्ट अफिसर पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि आवेदकले स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
इच्छुक उम्मेदवारले इन्स्योरेन्सको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।














