प्रतिनिधि सभाको हिउँदे अधिवेशनको सुरुमै रास्वपाको अवरोध

१८ माघ २०८१, शुक्रबार १३:२५

काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको सुरुमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेको छ।

शुक्रबार संसद सुरु भएर सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सन्देशहरू खोज्दा रास्वपाका सांसदहरूले उभिएर संसद अवरोध गरेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*