नेपाल वेयरहाउजिङको सीईओमा पवन कुमार शर्मा नियुक्त

२१ माघ २०८१, सोमबार १०:२४

काठमाडौँ । नेपाल वेयरहाउजीङ कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार शर्मा नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकको निर्णयले शर्मालाई आगामी एक वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*