लगातार दुई दिन सुनको मूल्य स्थिर, प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँ

२१ माघ २०८१, सोमबार ११:१२

काठमाडौँ । आइतबार स्थिर रहेको सुन आज पनि सोहि निरन्तरता दिएको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला एक हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*