आज गोलभेँडा २७, बन्दा २५ र लाम्चे भन्टा १० रुपैयाँ किलो

१२ असार २०८२, बिहीबार ०८:२४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार १२ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेँडा २७ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ र लाम्चो भन्टा १० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी तने बोडी ३० रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ, परवर ३० रुपैयाँ, इस्कूस ४० रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ र डल्ले च्याउ ३२० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
समितिले तोकेको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*