राष्ट्रिय बीमा कम्पनीको साधारणसभा सम्पन्न

२ आश्विन २०८३, शुक्रबार १९:२४

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रा।लिमा सम्पन्न भएको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७।७८ र २०७८।७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९।८०, २०८०।८१ र २०८१।८२ का लागि नियुक्ति लेखापरीक्षकको नियुुक्ति एवं पारिश्रमिक समर्थन गर्ने प्रस्ताव पारित गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*