न्यूरो ३०, कटहर ५० र काँक्रो ६० रुपैयाँमा किनबेच हुँदै

१३ असार २०८२, शुक्रबार ०७:५६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार १३ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेँडा २८ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, तने बोडी ३५ रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ र लौका २५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी न्यूरो ३० रुपैयाँ, भिण्डी ३५ रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, रूख कटहर ५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, ब्रोकाउली र लोकल काँक्रो ६० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउमा किनबेच हुँदैछ।
समितिले तोकेको आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*