नुवाकोटको बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता

१३ असार २०८२, शुक्रबार १०:१४

काठमाडौँ । बिहिबार राति आएको अविरल वर्षाका कारण ककनी– १ भसिबुस्थित विमचना खोलामा बाढीले एक महिलालाई बगाएको छ । बाढीले भसिबुका ३२ वर्षीया कमला बलामीलाई बगाएको हो ।

बाढीले ३ वटा गोठ बगाउँदा अशोक बलामीको भने उद्धार गरेको छ ।

हराएकी महिनाको खोजिका निम्ति प्रहरी र सशस्त्रको टोली खटिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*