एसईईको नतिजा सार्वजनिक, यी तरिकाबाट हेर्नुहोस् नतिजा

१३ असार २०८२, शुक्रबार १९:४१

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा प्रकाशित गरेको हो ।

नतिजा एसएमएस र विभिन्न वेबसाइटमार्फत नतिजा सजिलै हेर्न सकिने जनाएको छ । नेपाल टेलिकमको एसएमएस, युएसएसडी र आइभी आरमा १६०० मार्फत नतिजा थाहा पाउन सकिनेछ भने जानकी टेक्नोलोजी प्रालि ३५००१ मा एसएमएस गर्दा पनि नतिजा हेर्न सकिने छ ।

यस्तै आकाश टेक प्रालि ३१००३ मा एसएमएस, स्वीफ टेक्नोलोजी प्रालि ३४४५५अल स्टार आइटी सोलुसन्स प्राली ३४९३४९ मा एसएमस गर्दा मोबाइलमा सहजै तरिकाले नतिजा हेर्न सकिने छ ।

साथै, राष्ट्रिय परक्षिा बोर्ड , परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीको वेभसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np,कान्तिपुर पब्लिकेशन लिमिटेड www.ekantipur.com,इडियू सञ्जाल प्रालिको www.see.edusanjal.com, इसेवा लिमिटेड see.esewa.com.np, खल्ती प्रालि https://khalti.com/app, कलेज इन्फो नेपाल प्रालि collegeinfonepal.com/see, द कनेक्ट प्लस प्रालि https://www.theconnectplus.com,बाह्रखरी मिडिया प्राली www.12khari.com, कलेज नेपाल प्रालि https://www.collegenepal.com.see_result/, एनसेल आजियाटा लिमिटेड https://bit.ly/GetNcllApp ,स्विफ्ट टेक्नोलोजी प्राली https://swifttech.com.np/see-result/निमा एजुकेशन फाउण्डेशन https://result.neemaacademy.com र स्मार्ट कार्ड प्राली seemypay.com.np मार्फत पनि नतिजा हेर्न सकिने छ ।

One thought on “एसईईको नतिजा सार्वजनिक, यी तरिकाबाट हेर्नुहोस् नतिजा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*