कालीमाटीमा हाइब्रीड काँक्रो १० रुपैयाँ किलोमै फालाफाल

१८ असार २०८२, बुधबार ०८:२६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा हाइब्रीड काँक्रो प्रतिकेजी १० रुपैयाँ न्यूनतम मूल्यमै किनबेच भइरहेको छ। लोकल काँक्रोको भाउ भने किलोमा ५० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ।

आज सानो लोकल गोलभेँडा २३ रुपैयाँ, सेतो हाइब्रीड मूला १३ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ र डल्लो भन्टा, तने बोडी, लौका, हरियो फर्सी ३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

यता न्यूरो १०० रुपैयाँ, ब्रोकाउली ५५ रुपैयाँ, मालदह आँप ८० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो २२० रुपैयाँ र तोरीको साग १०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*