यस्तो छ आज फलफूल र तरकारीको भाउ

२२ असार २०८२, आईतवार ०८:४०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार २२ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेडा र लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल घिउ सिमी ७० रुपैयाँ, तीते करेला ३५ रुपैयाँ, इस्कूस ४० रुपैयाँ, कन्य च्याउ १४० र डल्ले च्याउ २८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

हेरौं समितिले तोकेको आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*