काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत प्रदीपलाई धरौटीमा छाड्न आदेश

२५ असार २०८२, बुधबार १८:४२

काठमाडौं । विशेष अदालतले सहसचिव एवं काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले महानगरका कर्मचारीहरु बसन्त आचार्य र नमराज ढकाललाई ५०(५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

ठेक्का दिँदा कम रकम प्रस्ताव गरेकोलाई ठेक्का नर्दि बढी कबुल गर्नेलाई ठेक्का दिएको आरोपमा अख्तियारले उनीहरुमाथि भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*