यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२७ असार २०८२, शुक्रबार ०८:१८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य तय गरेको छ।

जसअनुसार सानो लोकल गोलभेँडा २६ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल घिउ सिमी ४५ रुपैयाँ, इस्कुस ४० रुपैयाँ र कन्य च्याउ १२० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*