आज कुन तरकारीको भाउ कति?

२९ असार २०८२, आईतवार ०७:३३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार हाइब्रीड काँक्रो १० रुपैयाँ, लोकल बन्दा, सेतो मूला, तने बोडी, तीते करेला, लौका, चिचिण्डो, लाम्चे हरियो फर्सी २० रुपैयाँ, सानो लोकल गोलभेँडा २५ रुपैयाँ र तराई परवर, हरियो डल्ले फर्सी ३० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*