यस्तो छ आज डलर, रिंगिट, दिनार लगायत मुद्राको सटहीदर

३१ असार २०८२, मंगलवार ०८:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको सटहीदर अनुसार एक अमेरिकी डलरको खरीददर १३७.२८ रुपैयाँ र बिक्रीदर १३७.८८ रुपैयाँ रहेको छ।

यता अष्ट्रेलियन डलर एकको खरीददर ९०.१९ रुपैयाँ र बिक्रीदर ९०.५९ रुपैयाँ, मलेसियन रिंगिट एकको खरीददर ३२.२८ रुपैयाँ र बिक्रीदर ३२.४२ रुपैयाँ र कुवेती दिनार एकको खरीददर ४४९.४५ रुपैयाँ र बिक्रीदर ४५१.४१ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*