यस्तो छ आज कालीमाटीमा फलफूल र तरकारीको भाउ

३१ असार २०८२, मंगलवार ०८:१०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार तने बोडी, तीते करेला, लौका, चिचिण्डो १५ रुपैयाँ, हरियो लाम्चे फर्सी २० रुपैयाँ, घिरौला, लाम्चो भन्टा, लोकल बन्दा, सानो लोकल गोलभेँडा २५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

यता तराई काउली, हाइब्रीड घिउ सिमी, तराई परवर, डल्ले हरियो फर्सी, भिण्डी, इस्कुस ३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यका दरले किनबेच भइरहेको छ।
यस्तो छ समितिले तोकेको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*