यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
३२ असार २०८२, बुधबार ०७:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३७ रुपैयाँ र बिक्रीदर १३७.६० रुपैयाँ तोकिएको छ।
यता एक अष्ट्रेलियन डलरको खरीददर ८९.९० रुपैयाँ र बिक्रीदर ९०.२९ रुपैयाँ र १० जापाजिन यनको खरीददर ९.२६ रुपैयाँ र बिक्रीदर ९.३० रुपैयाँ तोकिएको छ।
यता र १०० दक्षिण कोरियन वनको खरीददर ९.९३ रुपैयाँ र बिक्रीदर ९.९७ रुपैयाँ, एक यूएई दिरामको खरीददर ३७.३० रुपैयाँ र बिक्रीदर ३७.४६ रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४४८.४० रुपैयाँ र बिक्रीदर ४५०.३६ रुपैयाँ कायम भएको छ।












