अमेरिकी डलरको भाउ बढ्यो, अरु मुद्राको सटहीदर कति?

६ श्रावण २०८२, मंगलवार ०७:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ २४ पैसाले बढेर एक डलरको खरीददर १३७.७८ रुपैयाँ र बिक्रीदर १३८.३८ रुपैयाँ कायम भएको छ।

यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ८९.९० रुपैयाँ र बिक्रीदर ९०.१९ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ र एक यूएई दिरामको खरीददर ३७.५१ रुपैयाँ र बिक्रीदर ३७.६८ रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक मलेसियन रिंगिटको खरीददर ३२.५३ रुपैयाँ र बिक्रीदर ३२.६७ रुपैयाँ, १०० दक्षिण कोरियन वनको खरीददर ९.९४ रुपैयाँ र बिक्रीदर ९.९९ रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४५१.०७ रुपैयाँ र बिक्रीदर ४५३.०४ रुपैयाँ निर्धारण भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*