विश्व बैंकको १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

७ श्रावण २०८२, बुधबार १८:१७

काठमाडौं। सरकारले विश्व बैंकको १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको सो अनुदान स्वीकार गर्ने निर्णय गरेको हो।

यस्तै, बैठकले विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवकोय नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ।

योसँगै बैठकले अन्य विभिन्न १० वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*