कालीमाटीमा चिचिण्डो र लाम्चो भन्टा १० रुपैयाँ किलोमै फालाफाल

१८ श्रावण २०८२, आईतवार ०८:३२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार यस दिन कालीमाटीमा चिचिण्डो र लाम्चो भन्टा १० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमै किनबेच भइरहेको छ।

आज सानो लोकल गोलभेँडा २२ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, तीते करेला १५ रुपैयाँ, परवर ५० रुपैयाँ, इस्कूस ३५ रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ र डल्ले च्याउा ३५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

हेरौं समितिले निर्धारण गरेको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*