एकैपटक ३४ जना उपसचिवको सरुवा (सूचीसहित)
१८ श्रावण २०८२, आईतवार १२:२७

काठमाडौं । ३४ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३४ जना उपसचिवको सुरुवा गरेको हो ।
साउन १६ को निर्णयअनुसार उनीहरूलाई सरुवा, कामकाजमा खटाइएको हो ।
upasachip saruwa (1)












