निरन्तर उकालो यात्रामा रहेको सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?

२४ आश्विन २०८२, शुक्रबार ११:०१

काठमाडौँ । निरन्तर उकालो यात्रा तिर गइरहेको सुनको मूल्यमा आज भने गिरावट देखिएको छ । आज सुनको मूल्य प्रतितोला चार हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य २ लाख ३५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । बिहिबार ३ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*