यस्तो छ आज फलफूल र तरकारीको भाउ

८ आश्विन २०८३, बिहीबार ०८:२४

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज ८ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ६० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, तने बोडी ५० रुपैयाँ, घिउ सिमी ७० रुपैयाँ, घिरौला ४० रुपैयाँ र इस्कुस २० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*