राधी विद्युत कम्पनीको परिपालन अधिकृतमा रमेश नाथ योगी नियुक्त
१२ असार २०७९, आईतवार १०:५७

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको परिपालन अधिकृतमा रमेश नाथ योगी नियुक्त भएका छन् ।
यसअघि सो पदमा रहेका अशोक पौडेलको स्थानमा आजकै मितिदेखि लागू हुनेगरी योगीलाई परिपालन अधिकृतमा नियुक्त गरिएको हो ।













