शिवम् सिमेन्ट्सका संचालक अमित मोरद्धारा राजिनामा

१९ असार २०७९, आईतवार १०:३८

काठमाडौं । शिवम् सिमेन्ट्स कम्पनी लिमिटेडका संचालक अमित मोरले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट राजिनामा दिएको कम्पनीले जनाएको छ ।

कम्पनीको संचालक समितिको सदस्य मोरले आफ्नो व्यक्तिगत कार्य व्यस्तता कारण देखाई जेठ १८ गते राजिनामा पत्र पेश गरेकोमा कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*