ह्वातै घट्यो सुुनचादीको भााउ, तोलाको कति?
२२ असार २०७९, बुधबार ११:२७

आज सुनको भाउ एकैदिन तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ र चादीको भाउमा ३० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । चादी प्रतितोला १ हजार १७५ रुपैयामा कारोवार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको भाउ ९५ हजार ५०० रुपैयामा कारोबार भइरहेको छ ।
सुनचाँदी बजारमा पहेँलो धातु अघिल्लो दिन मंगलबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । । मंगलबार प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।













