एभरेष्ट बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति?

२३ असार २०७९, बिहीबार १२:२५

काठमाण्डौं । एभरेष्ट बैंकले सिनियर असिस्टेन्ट पदको लागि कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै उक्त पदको लागि कर्मचारी आह्वाल गरेको हो ।

बैंकले सो पदमा दरखास्त दिनको लागि स्नाकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले असार ३२ गतेभित्र कम्पनीको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

                                                                                   (फाइनान्सियल नोटिस डटमकमबाट लिएको सुचना)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*