सुनको भाउ स्थिर र चाँदीमा गिरावट
२४ असार २०७९, शुक्रबार ११:४७

काठमाण्डौं । आज नेपाली बजारमा सुनको मूल्य स्थीर रहेको छ भने चाँदीको भाउ १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ६०० रुपैयाँ, तेजावी ९४ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा १ हजार १७५ रुपैयाँ कामय गरिएको छ ।
त्यस्तै शुक्रबारका लागि सुन बिहीबारकै भाउमा कारोबार भएको हो भने चाँही बिहीबार १ हजार २८५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।













