सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ आजको कारोबार ?

२६ असार २०७९, आईतवार १२:१२

काठमाडौं । आज सुनको भाउ २०० रुपैयाँले र चाँदीको मुुल्य १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको भाउ प्रतितोला १ हजार १८५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै शुक्रवारका दिन छापावाला सुन ९४ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९४ हजार १०० रुपैयाँ कायम भएको थियो । चाँदीको भाउ तोलामा तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*