शाओमी नेपालको उपभोक्ताहरुलाई मनसुन अफर

काठमाडौँ । शाओमी नेपालको उपभोक्ताहरुलाई मनसुन अफर ल्याएको छ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट ११ सिरिज अन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइब जी को कुनै पनि भेरिएन्ट र शाओमी १२ सिरिज अन्तर्गत शाओमी १२ र शाओमी १२ एक्स ८ जीबी/२५६ जीबी खरिद गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर अमेजिंग मनसुन अफर सार्वजनिक गरेको छ ।
यो अफर अन्तर्गत उक्त मोडलका फोनहरु किन्न चाहने उपभोक्ताहरुले रेडमी इयरफोन र मी नेक्ब्यान्ड ब्लुटुथ प्रो को खरिदमा आकर्षक छुट पाउन सक्नेछन् ।
यस अफर अन्तर्गत शाओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो शाओमी नेपालको उपभोक्ताहरुलाई मनसुन अफरको कुनै पनि भेरिएन्ट खरिद गर्ने उपभोक्ताहरुको लागि मात्र रु.१९९ मा रेडमी इयरफोन किन्न सक्ने व्यवस्था गरेको छ ।
एसेसरिज र तिनीहरुको छुट पछिको खरिद मुल्य :














