सनचाँदीको भाउ घट्यो, कतिमा हुदैछ कारोबार?
३१ असार २०७९, शुक्रबार ११:५९

काठमाण्डौं । आज सुनको भाउ तोलामा ८०० र चाँदीको भाउ तोलामा ३५ रपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन हजार ९३ हजार ३०० रुपैयाँमा कारोवार हुदैछ । त्यस्तै आज चाँदीको भाउ प्रतितोला १ हजार १ सय ४५ मा कारोवार हुदैछ ।













