यस्तो आजको विदेशी विनिमयदर
५ श्रावण २०७९, बिहीबार ११:२८

काठमाडौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ६९ पैसा र विक्रीदर १२८ रुपैयाँ २९ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युुरोपियन युुरो डलरको नेपाली बजारमा १३० रुपैयाँ १४ मा खरिद भईरहेको छ भने १३० रुपैयाँ ७५ पैसामा मा विक्री भईरहेको छ । युके पाउन्डलाई १५३ रुपैयाँमा खरिद र १५३ रुपैयाँ ७ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,














