गत बर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेको सङख्या बढ्यो

६ श्रावण २०७९, शुक्रबार १६:३९

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गरेको हो अघिल्लो वर्षको तुलनामा गत वर्ष विदेश जाने नेपाली संख्या बढेको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सो कुरा बताएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*