यस्तो छ आजको विदेशी विनिमयदर
११ श्रावण २०७९, बुधबार ११:१३

काठमाडौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ३६ पैसा र विक्रीदर १२७ रुपैयाँ ९६ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युुरोपियन युुरो डलरको नेपाली बजारमा १२९ रुपैयाँ २१ पैसामा खरिद भईरहेको छ भने १२९ रुपैयाँ ८२ पैसामा मा विक्री भईरहेको छ । युके पाउन्डलाई १५२ रुपैयाँ २१ पैसामा खरिद र १५३ रुपैयाँ ४८ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,














