सुनचाँदीको भाउ बढ्यो, कतिमा हुदैछ कारोबार?

१२ श्रावण २०७९, बिहीबार १०:५८

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मुल्य बढेकाो छ । आज सुन प्रतितोला ८ सय रुपैयाँका दरले र चादी तोलामा ३० रुपैयाँका दरले बढेको छ ।

नेपाल सुुनचाँदी व्यवसायी माहासंघका अनुसार आज ९४ हजार ८ सय रूपैयाँ कायम भएको र तेजावी तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर ११ सय ८५ रूपैयाँ कायम भएको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको थियो भने चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*