यस्तो छ आजको विदेशी विनिमयदर

१२ श्रावण २०७९, बिहीबार ११:०७

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो ।

नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ५४ पैसा र विक्रीदर १२८ रुपैयाँ १४ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।

त्यस्तै, १ युुरोपियन युुरो डलरको नेपाली बजारमा १२९ रुपैयाँ ४४ मा खरिद भईरहेको छ भने १३० रुपैयाँ ०५ पैसामा मा विक्री भईरहेको छ । युके पाउन्डलाई १५३ रुपैयाँ ८८ पैसा मा खरिद र १५४ रुपैयाँ ६१ पैसामा बिक्रि भईरहेको छ ।

यस्तो छ अन्य देशको विदेशी विनिमयदर,

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*