बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२ माघ २०७९, सोमबार १०:५८

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ र चाँदीको मुल्य १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख २ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४ हजार ७ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँमा कारोवार भैरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*