घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

३ माघ २०७९, मंगलवार १०:५६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले घटेको छ र चाँदीको मुल्य १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४ हजार ६ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोवार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*