चेरीको टिग्गो ८ प्रो औपचारिक बिक्री सुरु

२८ जेष्ठ २०७९, शनिबार १५:३०

काठमाडौं । चेरीले नेपालमा आफ्नो फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो हिजोबाट औपचारिक रुपमा लन्च गरेको छ । नेपालमा चेरी कारका लागि एकमात्र आधिकारिक वितरक एस पी जी अटोमोबाइल्स प्रालिले चरी ब्रान्डको फुल्यागसिप मोडल टिग्गो प्रो आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ ।

टिग्गो ८ प्रो मा चेरी को टैक्नोलोजी समावेश छ । नयाँ यो गाडीमा फल एलईडी लक्जरी लाइट सेटर विशेष लक्जरियस लेदर सिटहरु स्ट्यान्डर्डको रुपमा उपलब्ध छन् भने धेरी अटोमोबाइलले नयाँ पुस्तामा यस मोडललाई ुलक्जरियस्ली डेकोरेटिभ टेरेस्ट्रियल फ्लाइट ककपिटु को रुपमा निर्माण गर्न प्रयास गरिरहेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*