राधी विद्युत कम्पनीको संचालक हेरफेर

२९ जेष्ठ २०७९, आईतवार १०:४८

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै कम्पनीको संचालक हेरफेर भएको जनाएको हो ।

कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक आयुषा श्रेष्ठलाई जेठ २७ गतेदेखि लागूहुनेगरी फिर्ता बोलाइएको र उक्त रिक्त पदमा सिमरण रौनियारलाई सोही मितिदेखि नै लागू हुनेगरी संचालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*