एनएलजी इन्स्योरेन्सको स्वतन्त्र संचालकमा कबि राज अधिकारी नियुक्त

१ असार २०७९, बुधबार ११:०४

काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्त संचालकमा कबि राज अधिकारी नियुक्त भएका छन् । कम्पनीको जेठ ३१ गते बसेको संचालक समितिको बैठकले उनलाई स्वतन्त्र संचालकमा चयन गरेको हो ।

कम्पनीले संस्थागत सुशासन सम्बन्धित निर्देशिका बमोजिम टोखा–८ काठमाडौं निवासी अधिकारीलाई आजको मितिदेखि लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*