कर्णाली प्रदेशमा ३२ अर्ब ६१ करोड बजेट विनियोजन (पूर्णपाठ सहित )

१ असार २०७९, बुधबार १९:२८

काठमाडौं । कर्णाली प्रदेशमा ३२ अर्ब ६१ करोड बजेट विनियोजन गरिएको छ । उक्त प्रदेशको लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ५९।५८ प्रतिशत हो ।

त्यस्तै चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार रहेको छ । यो कुल बजेटको अर्थात २८।११ प्रतिशत प्रतिशत हो । त्यसैगरी प्रदेश सरकारले वित्तीय हस्तान्तरणतर्फ ४ अर्व १ करोड ५७ लाख २९ हजार अर्थात १२।३१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

 

karnali budjet

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*