ग्रामिण स्वावलम्वन विकासद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक यौग्यता कति ?

१ माघ २०७९, आईतवार ११:३०

काठमण्डौं । ग्रामिण स्वावलम्वन विकास केन्द्रले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

संस्थाले सुचना प्रविधि अधिकृत, लेखा तथा प्रशासन, पयिोजना सल्लाहकार पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । त्यस्तै, फिल्ड सुपरभाईजर पदमा ४ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि नेपाल सरकारबाट मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट  मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*