यी हुन् पोखरा विमान दुर्घटनामा परेका यात्रुको नामावली

१ माघ २०७९, आईतवार १३:०१

काठमाडौं । पोखरामा आज भएको विमान दुर्घटनामा ७२ जना रहेको तथ्य खुलेको छ । प्राप्त विवरणअनुसार चालक दलका सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी कुल ७२ जना भएको यति एयरलाइन्स्को एन एएनसी एटीआर विमान आज बिहान सेती नदीको दोभानमा खसेको थियो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*