युनियन लाइफको पेशागत बीमा अभिकर्ता संघ नेपालको दोस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा विमल ढकाल चयन

२ माघ २०७९, सोमबार १७:४२

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको दोस्रो केन्द्रिय अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशन माघ १ गते (आईतवार) काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त अधिवेशनबाट विमल ढकालको अध्यक्षतामा १९ सदस्यिय समिती गठन भएको छ । अधिवेशनको प्रमुख अतिथी पेसागत अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारी रहेका थिए । साथैै कार्यक्रमम देशभरीका बीमा अभिकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

बन्दसत्रबाट व्यापक छालफल गरी सर्वसम्मत पेशागत अबिकर्ता संघ नेपाल विमक समिति युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटडको केन्दीय कमिटी चयन गरिएको हो ।

यस्तो छ १९ सदस्यिय केन्द्रिय कमिटी
१. अध्यक्षः विमल ढकाल
२.बरिष्ट उपाध्यक्षः निरज कुमार भट्ट
३. उपाध्यक्षः अम्बिका गौतम
४. सचिवः सुमन भुजेल
५. ससचिवः इन्द्र बहादुर विक
६. कोषाध्यक्षः विमला सुवेदी
७. सदस्यः माधव राज अधिकारी
८. सदस्यः अरुण बहादुर रानाभाट
९. सदस्यः रेशम गौतम
१०. सदस्यः भीम बास्कोटा
११. सदस्यः सूर्य के सी
१२. सदस्यः सजना पौडेल
१३. सदस्यः युवराज पौडेल
१४. सदस्यः सञ्जीव खनाल
१५. सदस्यः कमल सापकोटा
१६. सदस्यः सन्तोष दाहाल
३ .मनोनित कार्यसमिति सदस्य
१७. सदस्यः वसन्त कुमार शाह
१८. सदस्यः रबिन थापा मगर
१९. सदस्यःनानी मायाँ सापकोटा

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*