शिवम् सिमेन्ट्सको नयाँ संचालक समिति गठन, अध्यक्षमा गौरव गोयल

३ माघ २०७९, मंगलवार १०:२६

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको पुष २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट संचालकहरु निर्वाचित।नियुक्त भएका हुन् ।

कम्पनीको संचालकहरुमा गौरव गोयल, रघुनन्दन मारु, रोहित गुप्ता, गौरव शारदा, शैजला राई र चन्द्र कुमार घिमिरे (स्वतन्त्र संचालक) रहेका छन् । साथै साधारण सभापश्चात् बसेको संचालक समितिको बैठकले अध्यक्षमा गौरव गोयललाई चयन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*