६ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोवार ?
४ माघ २०७९, बुधबार १०:५१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ र चाँदीको मुल्य १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ४ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४ हजार रुपैयाँ रहेको छ ।आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा कारोवार भैरहेको छ ।
मंगलवार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले घटेको थियो र चाँदीको मुल्य १० रुपैयाँले घटेको थियो ।