७ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोवार ?

६ माघ २०७९, शुक्रबार १०:५६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४ हजार ७ सय रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोवार भैरहेको छ ।

विहिवारका दिन नेपाली बजारमा सुनको स्थिर रहेको थियो र चाँदीको मुल्य २० रुपैयाँले घटेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*