आईतबार सार्वजनिक विदा, नेप्से, बैंक तथा बीमा कम्पनीहरु बन्द हुने

६ माघ २०७९, शुक्रबार १३:०२

काठमाडौं । सरकारले आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

योसँगै आइतबार सोनाम ल्होसारको अवसरमानेप्से, बैंक तथा बीमा कम्पनी, सरकारी कार्यालय, शैक्षिक संस्था तथा बैंकहरु बन्द हुने भएको छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*