मध्य भोटेकोशी जलविद्युतका सञ्चालक हेरफेर

९ माघ २०७९, सोमबार १०:४३

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका सञ्चालक परिवर्तन भएका छन् ।

कम्पनीको सञ्चालकको प्रतिनिधित्व गर्दै आएका सुभाष आर्चायको कार्यकाल पुरा भएको कारणले गर्दा तीनवटै कम्पनीको संयुक्त निर्णयबाट माघ २ गते देखि १ वर्ष सम्म कायम रहने गरी सिन्धुपाल्चोक हाइड्रोपावरका सञ्चालक गोविन्द प्रसाद पराजुलीलाई कम्पनीको सञ्चालकमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*